समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बुधेश्वर रजक



जनकपुरधाम । आइतबार बिहान धनुषा जिल्लामा भिषण हावाहुरी आएको छ । बिहान साढे ३ बजे आएको हावाहुरीका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको रहेका छन्।

हावाहुरीका कारण विभिन्न स्थानमा रुखहरु ढलेका छन् भने विद्युतीय पोलहरुमा क्षति पुगेको छ ।
क्षतिको बारे विस्तृत वितरण आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here