समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । विहिबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुन भने प्रतितोला ५८ हजार ८ सयमा कारोबार भईरहेको छ । बुधबार प्रतितोला ५९ हजार १ सयमा कारोबार भएको तेजावी सुन बिहिबार ५८ हजार ८ मा बिक्री भइरहेको छ ।  त्यस्तै चाँदी भने प्रतितोला ७२५ मा कारोबार भई रहेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here