समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा, २३ पुस ।

सिरहाको कर्जन्हामा नगरपालिकामा आज सरसफाइ कार्यक्रम गरेको छ ।

नेकपाका नेता जयगोविन्द साहको २९ औं स्मृति सभालाई लक्षित गर्दै कर्जन्हाका नगर प्रमुख गंगा पासमानको अगुवाइमा सरसफाइ कार्यक्रम गरिएको छ ।

कार्यक्रममा पुर्व कानुन मन्त्री अविनाश नायक, नेकपाका प्रदेश कमिटी सदस्य रामचन्द्र साह, चन्देश्वर यादव, उपप्रमुख ज्ञान कुमारी श्रेष्ठ लगायत कर्जन्हा नगरपालिकाको वडा अध्यक्ष लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

पुस २५ गते हुने स्मृति सभामा प्रमुख अतिथिको रुपमा नेकपाका वरिष्ट नेता नारायण काजि श्रेष्ठ विसिष्ठ अतिथिको रुपमा रक्षामन्त्री इश्वर पोख्रेल लगायतको सहभागिता हुने जानकारी दिए ।

स्मृति सभामा २५ हजार कार्यकर्ता उतार्ने तैयारि रहेको मन्ज व्यवस्थापक रामचन्द्र साहले बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here