समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १२ माघ ।
सबैला नगरपालिका वडा नं. ४ कोठिया बल्टियामा भएको दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये ५ जनाको सनाखत भएको छ भने एकको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा सबै सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. ९ जीतपुर टोलका रहेका छन् । उनीहरू सबैला जन्ती आएका थिए । मृतकहरु यसप्रकार छन् ।

अक्रोश कुमर, वर्ष ९
पुजा अधिकारी, वर्ष २२
रेशम देवी चौधरी, वर्ष ३५
लिला अधिकारी, वर्ष ३०
रामबाबु अधिकारी

अन्य एकजना ११ वर्षे बालक र एकजना अझैको सनाखत हुन सकेको छैन ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here