समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । सप्तरीको सुरुङ्गा नगरपालिकाका वडा नंम्बर ५ वडाध्यक्षलाई २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

वडाध्यक्ष मोहम्मद शिल्टु मिर्या सोमबार बिहान अख्तियार दुरुपयोग अनुसनधान आयोग टोली सहित गएको प्रहरीले पक्राउ गरेको हो ।

अहिले मुचुल्का उठाउने काम भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here