समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


पोखराको  प्रदेशसभा भवन नजिकै भेटिएको शंकास्पद डिस्पोज गर्ने क्रममा एक जना नेपाली सेना घाइते भएका छन् ।

डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेनाकै बारुद पड्किदा सैनिक  धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातका औलाहरु चुडिएका छन् ।नदी पुरमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो ।

उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here