समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा)ले चैत २९ गते विभिन्न मागसहित देशभरी प्रर्दन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले बुधबार ८ सुतिय नारा सहितका सर्कुलर पत्र जारी गर्दै चैत २९ गते सबै जिल्लामा प्रदर्शन तथा कोणसभा गर्न निर्देशन जारी गरेका हुन् ।

नेता तथा कार्यकर्ताहरुलाई यस्तो छ राजपाको सर्कुलर पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here