समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । तयारी नपुगेको भन्द्र बैशाख ७, ८ र ९ गते हुने भनिएको राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) को महाधिवेशन असारमा भएको छ ।

बिहिबार बसेको बैठकबाट महाधिवेशन असारको अन्तिम साता हुने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here