समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ३ माघ ।
मिथिला र मैथिली गायन क्षेत्रमा चर्चित लोकप्रिय भएका गायक रंजित शर्माको नयाँ गित बजारमा सार्वजनिक भएको छ । हम मिथिलाके बेटा छी नाम गित सार्वजनिक भएको हो ।

गित स्वर र संगित रंजित शर्माकै रहेका छन् । गित बिरेन्द्र कबिर पनथीले लेखेका छन् ।

गित यूटुवमार्फत गित सार्वजनिक गरेको गायक शर्माले जानकारी दिएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here