समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, २६ मंसिर ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाल र भारत बीचको धार्मिक तथा साँकृतिक उपर १५ मिनेट चर्चा गरेका छन् ।
जनकपुरधाममा मनाईने सप्ताहव्यापी विवाहपञ्चमीमा जन्तीका रुपमा सहभागी भई रंगभुमि मैदान बाह्रविधामा नेपाल र भारत बीचको रोटी बेटीको सम्मन्ध भएको भन्दै यसलाई सुमधुर कायम राख्न यस ऐतिहासिक विवाहपञ्चमीको उल्लेखनीय भुमिका रहेको बताएका छन् ।

योगीले के के बोले हेर्नुहोस् भिडियो सहित:

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here