समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


केही धनाढ्यलाई विलासी कारको शौख हुन्छ ।  सायद यही कारणले होला, औसत कमाइ हुनेहरुको होस नै उडाउने खालको महँगा कारहरु बजारमा भित्र्याइन्छन् । यहाँ आज हामी तपाईंलाई यस्ता १० कारबारे जानकारी दिँदै छौं जुन अत्यधिक महँगा छन् ।

१०. कोइनिगसेग रिगेराः

मूल्य दुई मिलियन डलर अर्थात् २२ करोड रुपैयाँ

९. कोइनिगसेग वन–१

मूल्य दुई मिलियन डलर अर्थात् २२ करोड रुपैयाँ

८. बुटाची चिरोन

मूल्य २.५ मिलियन डलर अर्थात् २८ करोड रुपैयाँ

७. फरारी एफसिक्सटी अमेरिका

मूल्य २.५ मिलियन डलर अर्थात् २८ करोड रुपैयाँ

६. पगानी हुआयरा

मूल्य २.६ मिलियन डलर अर्थात् २९ करोड रुपैयाँ

५. फरारी पिनिनफरीना सर्जियो

मूल्य तीन मिलियन डलर अर्थात् ३३ करोड रुपैयाँ

४. बुगाती बेरोनः

मूल्य ३.४ मिलियन डलर अर्थात् ३८ करोड रुपैयाँ

३. डब्ल्यू मोटर्स लाइकन हाइपरस्पोर्ट

मूल्य ३.४ मिलियन डलर अर्थात् ३८ करोड रुपैयाँ

२. लेम्बोर्गिनी वेनिनो

मूल्य ४.५ मिलियन डलर अर्थात् ५० करोड रुपैयाँ

१. कोइनिगसेस सिसिएक्सआर ट्रिविटा

मूल्य ४.८ मिलियन डलर लगभग ५४ करोड

स्रोतः वन्डरलिष्ट

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here