समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर स्थित सामुदायिक बिधालय माध्यमिक विद्यालय दिगम्बरपुरमा ४ कोठे भवन निर्माण गर्न शिलान्यास गरिएको छ ।

नगरस्तरिय योजनाबाट ४० लाख बजेट छुट्टाई बिधालयमा भौतिक पुर्बाधार शिक्षामा कठिनाइ नपुगोस भन्दै यी रकम छुट्टाएको नगर प्रमुख योगेन्द्र पन्जियार ले बताए ।

कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष अशेश्वर महतो बिधालय ब्यबस्थापन समिती अध्यक्ष किसुन देव महतो प्र अ सनपत महतो लगायत बुद्धिजीवी समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here