समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सुनिल महतो

काठमाण्डौं, १ माघ ।

काठमाण्डौंको टुडिखेलमा भव्यताका साथ माघे संक्रान्ति मनाईएको छ । मगर समुदायले माघे संक्रान्तिलाई मुख्य चाडको रुपमा मनाउने गर्दछ ।

उपत्यका विभिन्न ठाउँमा छरिएर बसेका मगर समुदायले माघे संक्रान्ति यसयघि छरिएर बेग्लाबेग्लै ठाउँमा मनाउँदै आएका थिए ।

तर, यसवर्ष एकीकृत रुपमा टुँडिखेलमा घुमघामसँग मनाएका हुन् ।

भिडियाे यहाँ :-

https://www.youtube.com/watch?v=XTy0JMtKhps
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here