समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


शैलेन्द्र क्रान्ति
जनकपुरधाम । एसइई अन्तर्गत भोली शुक्रबार हुने अनिवार्य समाजिक विषयको पश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको पश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश २ भरिकै परीक्षा रद्द गरिएको थियो ।

तर भोली हुने समाजिक विषयको पश्नपत्र पनि बजारमा देखिएको छ । समाजिक सञ्जालमार्फत प्रश्नपत्र टुडेपाटीलाई फेला परेको छ । समाजिक विषयको समुह ए पश्नपत्र भेटिएको हो । तर यो पश्नपत्र अधिकारिक हो वा होइन भन्ने कुरा पुष्टि हुन बाँकी छ ।

प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले भने ‘पश्नपत्र आउट भएको छ भने त्यो पश्नपत्र अधिकारिक हो वा होइन भन्ने विषयमा भोली मात्र भन्न सकिन्छ ।

साभार :- टुडेपाटी

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here