समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


फिल्म भारतको फस्टलुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा सलमानसँगै ज्याकी श्राफलाई पनि फिचर गरिएको छ । पोष्टरमा सलमानलाई नयाँ लुक्समा देखिएको छ । फिल्म भारतमा ६ दशक सम्ममा एक व्यक्तिको यात्रा देखाईने छ । फिल्मको ट्रेलर अप्रिल २४ मा सार्वजनिक हुदैँछ ।

५ जुनबाट रिलिज हुने फिल्ममा सलमानका अलावा कटरीना कैफ, दिशा पाटनी, ज्याकी श्राफ र सुनील ग्रोवर लगायतका कलाकारहरुको अभिनय रहेको छ । भारतलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here