समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बारामा आईतबार साँझ आएको भीषण हावाहुरीका कारण ज्यान गुमाउनेका संख्या २९ पुगेका छन् भने ५०० जनाभन्दा बढी घाइते भएको छ ।
घटनामा घाईतेहरुको उद्धारका लागि सुरक्षाकर्मीहरुलाई हाई अलर्टका साथ उद्धारमा खटाएको छ भने राहत टोली पठाउने तयारी पनि गरिएको छ ।

विनाशकारी हावाहुरीका कारण बारामा अहिलेसम्म २९ जनाको मृत्यू भएको छ । प्रदेश नं २ का प्रहरी प्रमुख हरि पालले जानकारी दिएको छन् । प्रहरी प्रमुख पालका अनुसार मृतकको संख्या २९ पुगेको छ भने मृतकको संख्या अझ बढने सक्ने बताउनु भएको छ । त्यस्तै घटनामा अहिलेसम्म ५०० भन्दा बढी जना घाईते भएको छ ।


उद्धारका लागि ब्यापक रुपमा सुरुक्षा परिचालन गरिएको उहाँले बताउनु भएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here