समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ । शारीरिक अस्वस्थ्यताका कारण काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आईतवार विहान ८ बजे ४५ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ ।

चौधरी राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएको थियो । निर्वाचित भएकै बेलादेखि उनको शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भएपछि औषधि उपचार भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here