समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।

शहबाज खान
कपिलबस्तु, ४ पुस ।

कपिलबस्तुको कृष्णनगर नगरपालिका १० खैरा गाउँमा प्रहरीले करिब ८ किलो चरस बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरीक्षक नबिन पौडेलको कमान्डमा खटिएको गस्ती टोलीले विशेष सुराकीको आधारमा खैरा बस्ने रफीक अमिन खाँको घरबाट ७ किलो ५ सय ग्राम चरस बरामद गरको हो ।
खाँको घरमा आशंका आधारमा खान तलासी गर्दा घरको कुनामा परालले छोपेर राखेको चरस प्रहरीले बरामद गरेको बताएको छ ।

प्रहरीले थाहा पाएपछि घरका सदस्यहरु फरार भएका छन् । घरधनी फरार भएपछि प्रहरीले गाउँको भद्रभलादमी तथा प्रतिनिधिको रोहबरमा मुचुलका गरी थप अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्याल्य गणेशपुरले जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here