समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपाल पत्रकार महासङ्घले पत्रकारलाई विद्युतीय कारोवार ऐन अन्तगर्त पक्राउ गर्ने क्रम रोक्न माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि एक घण्टा धर्ना दिइएको छ ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को प्रयोग गरेर पत्रकारलाई समाचार लेखेकै कारण पटक–पटक पक्राउ गर्ने क्रम बढेपछि निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि एक घण्टा धर्ना दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here