समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, १३ फागुन ।
धनुषामा बढ्दो सड़क दुर्घटनालाइ न्यूनीकरण गर्न धनुषा ट्रापिÞmकले जनकपुरको विभिन्न स्थानमा चेतना मुलक डिजिटल बोर्डहरु लगाएका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा व्यक्ति र गाडीको चाप बढ्दै जाँदा दुर्घटना न्यूनिकरण गर्न सो कार्यलाई तीव्र पारेका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा व्यक्ति र गाडीको चाप बढ्दै जाँदा दुर्घटना न्यूनिकरण गर्न सो कार्यलाई तीव्र पारेका छन् ।

धनुषा ट्राफिकले ‘दुर्घटना घटाऔ, ज्यान जोगाऔं’ मूल नाराका साथ आज जीरोमाइल, विद्यापति चौक, भानु चौक, पीडारी चौक र रामनन्द चौक गÞरी पाँच स्थानमा विभिन्न सूचना मुलक डिजिटल बोर्ड लगाएको छ ।

विभिन्न स्थानमा लगाईएको डिजिटल बोर्ड सडक दुर्घटनामा कमी आउने धनुषा ट्राफिक प्रहरी प्रमुख दिपक साहले बताएका छन् ।

सो बोर्डहरु आन्तरिक मामिलाका तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा लगाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here