समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २६ मंसिर ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले जानकी मन्दिरमा विशेष पुजा र दर्शन गरेका छन् । उनले जनकपुरधाम विमानस्थलबाट सिधै जानकीमाताको दर्शनका लागि मुख्य मन्दिर तर्फ लागृका थिए ।


मन्दिरमा प्रदेश सरकारका मन्त्रीहरुले उनलार्य गरेका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here