समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश नं. २ का आन्तरीक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको राजिनामाको माग गरेका छन् ।

लगातार दोश्रो दिन एसईईका प्रश्नपत्र आउट भएपछि उनले यस्तो माग गरेका छन् । उनले एसईईको प्रश्न पत्र आउट केन्द्रबाटै भएकोले सम्बन्धित मन्त्रीले राजिनामा दिनुपर्ने बताएका छन् ।

यादवले यो घटना प्रदेश २ लाई षड्यन्त्रपूर्ण बदमान गर्न खोजिएको बताए । उनले यस बिषयमा सिबिआईबाट अनुसन्धान हुँदैछ चाडै दोषीलाई कारवाही समेत हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here