समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २ पुस ।
जनकपुरधाममा आईतवार टिभिएस स्कुटरको रैलीसम्पन्न भएको छ । नेपालमा टिभिएस स्कुटर र मोटरसाइकलका आधिकारिक वितरक जगदम्वा मोटर्सले जनकपुरधाममा स्कुटर ¥याली गरेको हो ।

रैलीमा टिभिएसको जुपिटर क्लासिक, वेगो ११० सिसि र एनटीओरक्वी १२५ सिसि गरि ५० वटा स्कुटर समावेश गरिएको जगदम्वाका मार्केटिङ्ग अफिसर विवेक भट्टराईले जानकारी दिए ।
जगदम्वाका मार्केटिङ्ग अफिसर भट्टराईले भने–‘हामीले भ्रमरपुरा चौक स्थित रहेका आर्यन अटोमोवाइल्सको शो रुमवाट जनकपुरधामको परिक्रमा सडक हुँदै मसाला कटेज गई मनोरञ्जनात्मक तथा खेलहरु स्लो रेस, हाजरि जवाफ खेली नास्ता गरी शो रुममै आएर समापन गर्यौ ।’टिभिएस यस क्षेत्रमा राम्रो बजार समातेका छन् ।


टिभिएसका उत्पादनहरु मध्यये मोटरसाइकलमा एपाची १६० र स्कुटिमा जुपिटर क्लासिक बजारमा राम्रो व्यवसाय गर्न सफल भएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here