समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरमा आज रङ्गहरुको पर्व होली हर्षोल्लासका साथ मनाइकाे छ। बुधबार हिमाली एवं पहाडी जिल्लाहरूमा भने हिजाे (विहिबार) ग्रामिण भेकहरुमा हर्षोल्लासका साथ होली मनाइएको छ, भने माेरहा, तुलसियाहि, झिटकाेहिया, साेनिगम्मा, तिलयाही, चक्कर,परवाहा, पाेखैरभिरा, पैडेस्वर लगायतका आदि गाँउमा समेत आजैका दिन होली मनाइएको छ ।

हिजाे मिथिला माध्यमिक परिक्रमाकाे अन्तिम दिन जनकपुर अन्तरगृह परिक्रमा सम्पन्न पश्चात आज जनकपुरमा आज हाेली मनाइएकाे छ ।

Image may contain: 8 people, including Leo Manish, people standing, shoes and outdoor
Image may contain: 1 person, standing

तराई मधेशमा होली पर्व दुई दिन मनाउने भएपछि प्रदेश २ सरकारद्वरा २ दिने सार्वजनिक विदा घोषणा गरिएको थियाे ।

लाेप हुदै गएकाे हाेली जाेगीरा गीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here