समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, १३ पुस ।

जनकपुरमा अल स्टार टप मोडेल फेसन सो हुने भएको छ ।
काठमाण्डौबाट मिस्टर एण्ड मिस कलिउड आईकनका बिजेता भएर आएका क्रिष्णा कामत लगायतका व्यक्ति हरू ले उक्त कार्यक्रम गराउन लागेका छन् ।

जनकपुर लगायतका विभिन्न तराई मधेशहरूका कला हरू बाहिर निकाल्न लाई उक्त कार्यक्रम गर्न लागिएको बताईएको छ ।
उक्त कार्यक्रमको भर्ना छनोट पौस १० गते गरिसकेको छ ।
अल स्टार नेपाल टप मोडेलमा निरज बिक्रम साह, भरत साह लगायतका स्थानियहरूले सघाउने छन ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here