समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश सरकारले चीनबाट गाई ल्याउने तयारी अगाडि बढाएपछि जनकपुरमा यूवाहरुद्वारा विरोध प्रदर्शन गरिको छ ।

चीनबाट गाई ल्याउन शुक्रबार प्रदेश ३ र गण्डकी प्रदेश तथा शनिबार प्रदेश २ सरकारले चिनियाँ पक्षसँग सहमति गरेको छ । यो सहमतिको विरोध गर्दै यूवाहरुले “चाइना गो ब्याक” नाराको साथ आइतबार प्लेकार्ड लिएर जनकपुरमा भरी विरोध प्रदर्शन र सम्झौता खारेज गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here