समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



शहबाज खान
कपिलबस्तु, ४ माघ ।

कपिलवस्तुको.कृष्णनगर नगरपालिका वडा नं.३ अन्तर्गत पर्ने आयसा सिद्दीका ग्रल्स कालेज झण्डानगरका नगर प्रमुखद्वारा अवलोकन गरिएको छ ।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह लगायतका व्यक्तिहरुद्धारा आयसा सिद्दीका ग्रल्स कालेज र मदरसा सिराजुलवलुम अल सल्फीयामा पुगी दुबै मदरसामा रहेको समस्या वा हाल सम्मा भयी रहेको प्रशिक्षणको स्थिती निरीक्षण गरिएको छ ।

गर्लस कलेजका विद्यार्थीहरुले आफ्नै कालेजमा प्रदर्शनीमा राखेको सिलाई कडाई र कला सिकेर तयार गरेको बिभिन्न किसिमको कपडा, फलफूल लगायतका अवलोकन गरेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here