समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम १२ पुस ।
धनुषामा एक फरार अभियुक्त ९ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय धनुषाले दिएको जानाकरी अनुसार प्रहरीको विशेष सुराकीको अधारमा ७ गते शनिबारको आठ जना अभियुक्त मध्य श्याम यादव भन्ने (प्रेम कुमार यादव)लाई प्रहरीले पक्राउ गरेको थियो ।

यादबले जनकपुर उपमहानगरपालीका वडा १९ बस्ने अहमत रेजाको २०६६ फागुन २५ गते जनता मा.बि. शिवपुरको प्राङगणमा अभिभावक भेला जम्मा कार्यक्रम भई रहेको अवस्थामा यादव सहित ८ जना प्रतिवादिहरु धारिलो हतियार खुकुरी प्रहार गरि फरार भएका थिए ।

उक्त घटनाको क्रममा वडा नं. २ वस्ने मो. महवुव रेजा र मो. ईव्राहिम राईनलाई समेत धारिलो हतियार प्रहार गरि टाउँको र पिठ्यूमा काटी सख्त घाईते बनाएका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here