नागरिकता रोक्नु खोक्रो राष्ट्रवाद !

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।

सर्वोच्चको अन्तरिम आदेशले नागरिकता दिने कार्य रोकियो, महान राष्ट्रवादीहरू खÞुशी मनायो । आफ्नै देशको नागरिकलाई नागरिक अधिकारबाट वञ्चित गराइयो, विदेशी शक्तिसँग युद्ध जितेको जस्तो बुझ्ने क्या महान कार्य गरियो ।

केहि मिडियामा महान साम्यवादीहरूले उत्तर प्रदेश र विहारको आधा जनसंख्यासँग नेपाली नागरिकता भएको प्रमाण पेश गर्नु भएछ, उत्तर प्रदेश र बिहार सँयुक्त जनसंख्या ३५ करोड़ ६२ लाख छ । महान कामरेडहरू एक जनाको थर नेउपाने, अर्र्कों रावल, अर्को भण्डारी र एक जना त के.सी. छन, जुन सिधै भगवान कहाँबाट माक्स, लेनिन, माओ र अरू सवै कम्युनिस्टका गुरूहरूको संयुक्त महर्षि हुन ।

यी चारैजना नेपालका महान रक्षक हुन । नेपालमा बाहुन र क्षेत्री पुरूष बाहेक अरू सवै पहाडी आधा नेपाली पहाडी महिला एक चौथाई नेपाली र मधेसी जति उत्तर प्रदेश र विहारको नागरिक ।

यी महान राष्ट्रवादीहरूको पु्र्खालाई राणा र शाहको सेवा वापत तराई र मधेस तीर जग्गा प्राप्त थियो कि थिएन ? यिनले आफ्नै देशको नागरिकलाई विदेशी भन्दा देश बलियो भयो कि कमजोर ? देशको सुरक्षा खतरा कसबाट ? आफै बुझे हुन्छ, तथाकथित कम्युनिस्टहरू तथाकथित राष्ट्रबादको नाउँमा देशको सुरक्षालाई खतरामा पार्ने काम गर्दै छन ?

यी महान राष्ट्रवादीहरूको नागरिक अभिनन्दन देश भरि गर्नू पर्दछ । मधेसी, पिछडिएका जनजाति तथा थरूहट लगायतका सर्वोच्चको निर्णय माथि सवै एक डिक्का भएर विरोधमा जुट्नुपर्दछौ ?

(यो लेखकको नितान्त व्यक्तिगत बिचार हो)

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here