समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधामा, २१ माघ ।

सातै प्रदेशको नागरीकबीच सांगितिक माहौल मार्फत सद्भाव कायम गर्न थालेको यात्रालाई जनकपुरधाममा बिरोधको सामना गर्नुपरेको छ ।

कलाकारहरुले ऐतिहासिक हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र जानकी मन्दिरमा आइतबार साँझ प्रदर्शन गरेको कार्यक्रममा अश्लिलता प्रदर्शन गरेको भन्दै सामाजिक संचालमा चौतर्फी विरोध भईरहेको छ ।

धार्मिक कार्यक्रम बाहेक अरु कुनै पनि कार्यक्रम त्यस परिषसरमा नगर्ने नियम हुँदा हुँदै आयोजकले जानकी मन्दिर परिसरमै यस्तो कार्यक्रमको आयोजना गरेको छ । साँस्कृति कार्यक्रममा दिएको प्रस्तुती समाज सुहाउदो नरहेको स्थानीयहरुको आरोप छ । अश्लिल गीतमा भएको डान्सले सबै लज्जित बनाएको बताइएको छ ।

कार्यक्रम सामुदायिक प्रहरीको साझेदारी सो कार्यक्रम भएको थियो ।

यस्तो छ सामाजिक संजालमा बिरोध, हेर्नुहोस जस्ताको त्यस्तै :

म यस कार्यक्रमको घोर निन्दा र बिरोध गर्दछु !*********************************************#एकातिर धार्मिक कार्यक्रम…

Gepostet von Saroj Kumar Mass am Sonntag, 3. Februar 2019

पर-देश के मन्त्री आ प्रशासनिक मुखिया अगाडि जानकी मन्दिर प्राङ्गणमे कमडिया करे लप्प्प्पा लप ललिपप लागेलु….#सही_मधेस_निर्माणके_क्रममे#जय_मवेशि

Gepostet von Sushil Karn am Sonntag, 3. Februar 2019

रंगा रंगी कार्यकांड

Gepostet von Mohd ReeYaz Safi am Sonntag, 3. Februar 2019

आरे आभी तो Trailer सुरु हुवा हे फिल्म आभी बाकी हे !!!!सन्दर्भ:जानकी मन्दिर को सपतरङी कार्यक्रमजय हो अस्थनिय सरकार

Gepostet von Sushant Shah am Sonntag, 3. Februar 2019

सप्तरङी कार्यक्रम मा अस्लीलाता नाघ्यो ! सिडिओ साहब दर्शक भएर हेरिरहे वहाँ लाई पबित्र स्थल को मर्यादा सम्म पनि थाहा भएन जय हो सिडिओ साहब !संस्कृति कार्यक्रम को नाउ मा अश्लीलता लॉली पॉप लागे लू र ऊघरे को चोलि !

Gepostet von Möhãmmêd Tãnvïr Aãlãm am Sonntag, 3. Februar 2019

कहा हरायो मिथिला को संस्कृति मिथिला को सभयता.. संस्कृति कार्यक्रम को नाउ मा लाँली पाप लगे ले र ऊघरे को चोलि त्यों पनि…

Gepostet von अप्पन मिथिला सुन्दर जनकपुरधाम am Sonntag, 3. Februar 2019

फेसभुकमा बिकृती- बिकृती चिच्याउने ती महान मिथालियनहरु: जानकी मन्दिरमा अश्लील कार्यक्रम गर्दा बिचमै रोक्ने साहस कसैलाइ…

Gepostet von Kashindra Sharma am Sonntag, 3. Februar 2019
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here