समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


“सेवा नई धर्म हो” नेपाली यूवाकाे भलाई

जनकपुरधाम । बारा–पर्सामा गत १७ गते राती आएको बारा र पर्साका विनाशकारी हावाहुरी पीडितहरुलाई अमेरिकामा रहेका नेपालि यूवाहरुद्वरा आर्थिक सहयोग प्रदान गरेको छ ।
अमेरिकन सरकारकाे इ डिभी लोटरी अर्थात डाभर्सिटी भिसा प्रोग्राम मार्फत अमेरिका गएर लामे समय देखि बसेका मधेशी मूलका नेपाली यूवाले बारा–पर्सामा हावाहुरी पीडितहरुलाई $७२६ अमेरकि डलर सहयोग गरेक हुन। 

धनुषा निवासी अरबिन्द साह र महाेतरीकाे राधे श्याम यादवले उक्त सहयोगार्थ रकम गाेफन्ड डटकम वेबसाइट मार्फत् पठाइएर सहयाेग गरेका छन ।

आफनाे देशमा विपदमा परेका बेला आफूहरु देश बाहिर रहेपनि देशको र देशवासी माया लागेकाे
धनुषा निवासी अरबिन्द साहले र एकअर्काको सहयोग गर्नु नै मानव जीवनकाे परम धर्म रहेकाे बताए । त्यसतै महाेतरी निवासी राधे श्याम यादवले सेवा नई धर्म हो भने गाेफन्ड डटकम वेबसाइट मा कमेन्ट मार्फत आफनाे विचार प्रकट गरेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here