समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राजेश अभिराज यादव

जनकपुरधाम । क्लोथ बैंक धनुषाको पहलमा अमेरिकन कम्पनीद्धारा हावाहुरी पिडितलाई राहत प्रदान प्रदान गरिएको छ ।

अमेरिकन कम्पनी पाराकोसमाको म्यानेजर सुजीत झाले आफ्नो कार्यालयमा कार्यरत ५५ जना क्रमचारीको एकदिनको तलब र कम्पनीको तर्फबाट ५० हजार राहत सहयोग गरेका छन् ।

सहयोग गरिएको सो रकम प्रदेश नं २ सरकार मुख्यमन्त्रीको राहत कोषमा जम्मा हुने गरी मुख्यमन्त्री लालबाबु राउतलाई हस्तानान्तरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here