समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २६ पुस ।
जनकपुरधाममा हुन लागेको अलस्टार सुपर टप मोडेलका लागि छनौट भएका युवायुवतिहरूले अनाथ आश्रममा खाद्यान्न वितरण गरेका छन् ।

जनकपुरधाम स्थित सदगुरू कबिर बाल आश्रमका बालबालिकाहरूका उनीहरुले खाद्यान्न बितरण गरिएकोछ ।

सो कार्यक्रमका लागि छनौट भएका युवायुवतीहरूको तालिमको मध्यान्तरमा अनाथ बाबालबालिकाहरूलाई पिठो, सेरोलेक्स, लेक्टोजिन, हरलिक्स, कपिकलम, कपडा, फलफुल, बिस्कुट खानेतेल, चिनि लगायतका समानहरू प्रदान गरेका हुन् ।

उक्त कार्यक्रमा अलस्टार टप मोडेलका सञ्चालक क्रिष्णा कामत, निरज बिक्रम साह, सुमित सर्मा लगायतका उपस्थित रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here