ग्यासको कालोबजारी गर्नेलाई ५ बर्ष जेल सजाय

काठमाडौं । सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ...

धनुषामा विद्यार्थीसँग घुस लिने हेडमास्टर रंगेहात पक्राउ

जनकपुरधाम । धनुषामा एसईईका लागि परीक्षार्थीबाट घुस लिने हेडमास्टर २ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका...

धनुषाका यी ठाउँहरुमा अझै बेचिदैछ खुला दारु, जनप्रतिनिधी र प्रहरी प्रशासन बेखवर

जनकपुरधाम । धनुषामा अवैध रक्सी भटटीले उत्पादन गरेको विषादयुक्त रक्सी सेवनले २० जनाभन्दा बढीको ज्यान लिएको...

धनुषा प्रहरीले गरे १२ अवैध मदिराको भट्टी नष्ट, ७ जनालाई पक्राउ

जनकपुरधाम । धनुषामा घरेलु विषाक्त मदिरा सेवन गरेर मृत्यु हुनेको संख्या बढ्दै गएपछि यतिबेला धनुषा...

मदिरा भठ्ठी भत्काउदै प्रहरी र जनप्रतिनिधि

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा अबैध रूपमा संचालनमा रहेको दारु भट्टीमा छापामार गरिएको हो ।

धनुषामा एक औषधी व्यवसायीमाथि अज्ञात व्यक्तिद्धारा आक्रमण, अवस्था गम्भिर

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ६ नयाँ सखुवा बजारमा एक औषधी व्यवसायीमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको...

घरेलु मदिरा सेवन गरेकाे थप २ को मृत्यु, मदिरा बेच्ने ७ पक्राउ

जनकपुरधाम । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै...

धनुषा प्रहरीद्धारा २ सय लीटर अवैध मदिरा नष्ट

जनकपुरधाम । धनुषामा प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रहरी...

धनुषामा घरेलु मदिरा पिउँदा थप ३ को मृत्यु

क्षीरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा ११ जना र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा शुक्रबार राति र शनिबार विहान गरी तीन जनाको ज्यान गएको छ ।

धनुषामा घरेलु रक्सी पिउँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, सिँगो गाउँनै विक्षिप्त

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ ।...
34,221FansLike
2,457FollowersFollow
0SubscribersSubscribe