समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ११ माघ ।

सबैला नपाको कोठियाम जयन्तीको बसमा करेन्ट लाग्दा आधा दर्जनभन्दा बढीको मृत्यु भएकाे छ । सबैला नगरपालिकाको कोठिया बल्टियामा जयन्ती गएको बसमा करेन्ट लागेर अहिलेसम्म करिब आधा दर्जन व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको छ । उक्त बसमा करिब ४० जना भन्दा बढी सवार रहेको थियो ।

बस भित्रै अझै थुप्रै जनाको शव रहेको बताइएको छ । मृत्यु भएकाहरुको शरीर पुर्णरूपमा जलेर नष्ट भएर चिन्न सक्ने अवस्था नरहेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here