काठमाडौं । अमेरिकामा भाइप–भ्यापिङ प्रयोग गर्नेहरुमा रहस्यमयी तरिकाले तीनजनाको मृत्यु भएको छ । भने त्यसको  प्रयोगका कारण चार सय ५० भन्दा बढी व्यक्तिमा फोक्सोको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको केन्द्रिय रोग अनुसन्धान विभागले भ्यापबाट पैदा भएका रोगको बारेमा अनुसन्धान नसकिएसम्म भ्याप प्रयोग नगर्न आदेश जारी समेत गरेको छ ।

चुरोट, हुक्का लगायतका धुँवाजन्य पदार्थ सेवन गर्नेका लागि विद्युतीय धुँवा पैदा गर्ने भाइप बैकल्पिक साधन बनेको छ ।

Loading...
Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here