This image has an empty alt attribute; its file name is 68518224_393973941255012_1627696625549836288_n.jpg

जनकपुरधाम । अन्तराष्ट्रिय युवा दिवस जनकपुरधाममा भव्य रुपमा मनाइदैछ। शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवर्तन (Transformining Education : Entrepreneurship and innovation) भन्ने मुल नाराका साथ जिल्ला युवा सञ्जाल धनुषा को अगुवाइ तथा बिभिन्न सरकारी र गैरसरकारी संघसंस्था हरुको सहकार्यमा यस वर्ष अन्तर्रा्ष्ट्रिय युवा दिवस भव्यताका साथ चार दिवसीय कार्यक्रम मनाउन लागीएको हो ।

This image has an empty alt attribute; its file name is 68754986_407378679893817_6125819821725581312_n.jpg

चार  दिवसीय कार्यक्रम अन्तर्गत आज तेश्रो दिन लागु पदार्थ दुर्व्यसन सम्बन्धि अभिमुखीकरण कार्यक्रम मोडेल मल्टीपल क्याम्पसमा र र युवा हरु मा देखिएको विकृती बिरुद्ध अभिमुखीकरण कार्यक्रम तथा दिगो बिकास लक्ष्य: ४ गुणस्तरीय शिक्षा बिषयको अभिमुखीकरण कार्यक्रम नेपाल परिवार नियोजन संघ को सभाहलमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिए हाे।

This image has an empty alt attribute; its file name is 68482111_486792301906736_7782711354325991424_n.jpg

त्यैगरी साउन २७ गते बिहान ६ः३० जबे प्रभात फेरी बेलुकी ४ः३० गते लागुपदार्थ दुव्र्यसनी सम्बन्धि सडक नाटक बेलुकी ५ः३० बजे कवि गोष्ठी, बेलुकी ६ः३० बजे मिथिला चित्रकला प्रदर्शनी तथा साँझ ७ बजे दिप प्रज्वलन कार्यक्रम गरिने संजालका महासचिव कुललिप साहले बताएका छन् ।

Loading...
Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।