महोत्तरी । महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ८ मा समाजवादी पार्टीका उम्मेदार रामबाबु महतो ६ सय ६९ मतसहित विजयी भएका छन् । 

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका निर्वल यादवले ३ सय ४६ र नेकपाका लक्ष्मेश्वर यादवले २ सय ११ मत प्राप्त  गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here