Sunday, January 19, 2020
Home Authors Posts by जनकपुरटाईम्स

जनकपुरटाईम्स

Avatar
1333 POSTS 1 COMMENTS
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।
अरुण साह 'अनिल' जनकपुरधाम । २०६३ माघ ५ को दिन हो । मौसम प्रतिकूल थियो । सबैतिर बाक्लो हुस्सुले ढाकेको थियो । माघ १ गते अन्तरिम संविधान जारी भइसकेपछि मधेस आन्दोलनले गति लिने सङ्केत गरिसकेको थियो । किनभने...
जनकपुरधाम ।धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा रहेको चिल्ड्रेन ईङगलिस बोर्डिंग स्कूलले आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ । १८ वर्ष सफलतापूर्वक पार गरी १९ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । सोही...
काठमाडौँ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्या्दित र शोषणरहित बनाउन सम्झौता भएको छ । गृहसचिव प्रेम कुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जका निर्देशक प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार...
 अश्विनी सिटौला, काठमाडौं। मालती सुतिरहेको बेड नजिक पुगेर अधिवक्ता अर्चनाले सोध्छिन्, ‘तिमी त्यसलाई यत्तिकै छोडिदिन्छौ ?’ अर्चनाको कुरा नसुने झैं मालती चुपचाप बस्छिन्। कुनै प्रतिक्रिया दिन्नन्। अर्चनाले फेरि सोध्छिन्, “आफूलाई एसिड आक्रमण गर्ने ‘आजाद’ भएको हेर्न...
साँकेतिक तस्वीर जनकपुरधाम। धनुषामा अवैध खोला उत्खननको विरोध गर्ने एक युवकको ट्रिवरले किचेर हत्या गरिएको छ । जिल्लाको मिथिला नगरपालिका ५ श्रीपुरका रामजीवन महतोका छोरा ओमप्रकाश भनिने २४ बर्षीय दिलीप कुमार महतोको हत्या गरिएको ईलाका प्रहरी कार्यालय...
सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ मा आइतबार राति एक युवती सामूहिक बलात्कृत भएकी छन् । सिरहाकै विष्णुपुर गाउँपालिका घर भएकी युवती गोलबजारमा आफन्तकोमा आउँदै गर्दा बलात्कृत भएकी हुन् । घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल पनि ‘अफ’ भएकाले मोबाइल चार्ज गर्न...
काठमाडौँ।कृषि विकास बैंक ह्याकिङ प्रकरणका एक आरोपीलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । अनुसन्धानको क्रममा ह्याक गरेर निकालेको एक करोड रपैयाँसहित फरार रहेका मोरङ, रंगेली नगरपालिका-२ का दीपक नेपाललाई महाशाखाले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको...
,जनकपुरधाम । उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै जनकपुरधामका युवाहरूले पनि बिरोध प्रदर्शन गरेका छन् । मधेस संघर्ष समितीका सदस्य सरोज मिश्र र सुशील कर्ण लगायतको युवाहरूको अगुवाइमा प्रदर्शन गरिएको हो । उनीहरुले जनकपुरधामको रामानन्द चोकमा बाटो अवरुद्ध...
काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गुटको मात्र नभएर पार्टीको सभापति बन्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।  पार्टीभित्रको बहुमत र बहिस्कारको राजनीति अन्त गर्न नेता सिटौलाले सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्।  बहुमतबाट केन्द्रीय समितिले १४औं महाधिवेशको कार्यतालिका...

जो बलिउडमा एकाएक नयाँ स्टार बनेर छाए…

एजेन्सी- 'कसले भन्छ आकाशमा प्वाल हुन सक्दैन, एक पत्थरलाई हातबाट फ्याँकेर हेर्नुहोस्।'यतिबेला बलिउड कलाकारको लागि यो कथन शत प्रतिशत साबित भएको छ। कुरा त्यो अनुहारको हो। जो भिडमा गुमनाम थिए, तर उनीहरूको साधना  र मेहेनतले स्‍टार बनाइदियो।

Latest posts