समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । जिल्ला प्रहरीले  सुनसरीको बराहक्षेत्रमा जमिनमा गाढेर राखेको अवस्थामा अत्याधुनिक एसएलआर र त्यसमा प्रयोग हुने ९ हजारभन्दा बढी गोली बरामद गरेको छ।

बराहक्षेत्र नगरपालिका-५ स्थित भरौलमा रहेको एक कुखुरा फार्मबाट ती हतियार सामग्री बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here