समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
सिरहा, २६ मंसिर ।
सिरहाको लहान–बर्दिबास पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगडीमाई नगरपालिका सोनापुर नजिक आज बिहान सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ।
ईलाका प्रहरी कार्यलय लहानले दिएको जानकारी अनुसार को. १८ प.२९११ नम्बरको स्कुटरमा सवार एक जना पुरुषको मृत्यु भएको हो। दुर्घटना के, कसरि भएको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापाले बताएका छन ।
मृतक को पहिचान खुल्न सकेको छैन।