समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम । प्रहरीले सिरहाको विभिन्न स्थानमा गरिएको अवैध गाँजा खेती खेती भेटिएपछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको छ ।
जिल्लाको गोलबजार नगरपालिका १ बैरीबान प्रहरी चौकी मुक्सारका प्रहरीहरुले आईतबार ५ सय गाँजाको बोट नष्ट गरेको जनाईएको छ ।
स्थानीय वडाका वडा अध्यक्ष देव बहादुर मगर तथा स्थानीयहरुको सहयोगमा प्रहरीले नष्ट गरेका छन् ।