समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधामस्थित सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ३८ औं बर्ष पूरा गरी ३९ औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार पहिलो दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ । यस बर्ष विद्यालयले आफ्नो बार्षिकोत्सवको अवसरमा तिन दिवसिय कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको पहिलो दिन शनिबार करिव ३ दर्जन व्यक्तिहरुले रक्तदान गरेका छन् ।

त्यस्तै दोश्रो दिन स्वस्थ रहौं सुखि रहौं भन्ने उद्येश्यका साथ आइतबार स्वास्थ्य शिविर र जानकी बृद्धा आश्रम तथा कबिर बाल अनाथ आश्रममा फलफुल एवं खाद्यान्न सामग्री वितरण गर्ने र तेश्रो दिन वृक्षारोपण कार्यक्रमको आयोजना गरिने विद्यालयका प्रधानाध्यापक राजु यादवले जानकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here