समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । उखु किसान संघर्ष समिति सर्लाहीले नयाँ चरणको आन्दोलन गर्ने भएका छन् । विहीवार जारी विज्ञप्तीमा उल्लेख भए अनुसार १९ माघदेखी ५ फागुनसम्म उखु किसानको बक्यौता संकलन गर्ने भएका छन् ।

६ देखी २१ फागुनसम्म एकछाक मात्रै खाएर खेतमा काम गर्ने भएका छन् । त्यस्तै २२ गतेदेखी ‘जाऔ काठमाडौ, भरौं काठमाडौ’ कार्यक्रम गर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here