समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाण्डाैं । सरकार र सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ। उखुको भुक्तानी माग गर्दै माइतीघर मण्डलमा आन्दोलनरत सर्लाहीका उखु किसान र सरकारबीच शुक्रबार उद्योग मन्त्रालयमा भुक्तानीका विषयमा पाँच बुँदे सहमति भएको हो ।

उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएकाे हाे सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बर्क्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने बताइएकाे छ।सहमतिसँगै विगत आठ दिनदेखि आन्दोलनरत उखु किसानका आन्दोलनका कार्यक्रम स्थगित गरी किसानहरु घर फर्कन सहमत भएका छन् ।

यस्तो छ उद्योग मन्त्रालय र उखु किसानबीच भएको पाँच बुँदे सहमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here