समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, १२ माघ ।
सबैला नगरपालिका वडा नं. ४ कोठिया बल्टियामा भएको दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये ५ जनाको सनाखत भएको छ भने एकको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा सबै सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. ९ जीतपुर टोलका रहेका छन् । उनीहरू सबैला जन्ती आएका थिए । मृतकहरु यसप्रकार छन् ।
अक्रोश कुमर, वर्ष ९
पुजा अधिकारी, वर्ष २२
रेशम देवी चौधरी, वर्ष ३५
लिला अधिकारी, वर्ष ३०
रामबाबु अधिकारी
अन्य एकजना ११ वर्षे बालक र एकजना अझैको सनाखत हुन सकेको छैन ।