तस्वीर ः फाईल
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सप्तरी । सप्तरीमा प्रहरीले सालको काठ बरामद गरेको छ । जिल्लाको सप्तकोशी नगरपालिका–१ फत्तेपुर बजार स्थितमा रोहिता सहमिल भित्र बालुवा मुनि सालको काठ लुकाई छिपाई राखेको छ अवस्थामा प्रहरीले सो सालको काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरी चौकी फत्तेपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ४ फिट गोलाई र ६ फिट लम्बाई भएको सालको काठ थान २ बरामद गरी रक्तमाला नमुना वन समुदायीक कार्यालयको जिम्मा लगाईएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here