समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २५ मंसिर ।
प्रदेश नं.२ का प्रदेश प्रमुख रत्नेशवरलाल कायस्थले विवाहपञ्चमीको शुभकामना दिएका छन् ।
मिथिलाञ्चलमा मनाईने अयोध्याका राजकुमार श्रीराम र मिथिलाकी राजकुमारी सिताको विवाह भएको स्मरणमाम मनाईने विवाहपञ्चमीको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
कायस्थले विवापञ्चमीको अवसरमा प्रदेश नं. २ का साथै स्वदेश तथा विदेशमा रहेको सम्पूर्णमा प्रेस विज्ञप्ति मार्फत शुभकामना दिएका हुन् ।


साथै स्वदेश तथा विदेशबाट विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुरधाममा आएका श्रद्धालु भक्तजन तथा साधु सन्तहरुलाई पनि शुभकामना दिएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here