समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाण्डौं, २२ मंसिर ।
लागू औषध नियन्त्रण व्यूरो कोटेश्वडरबाट खटिएको प्रहरी टोलीले ११ ग्राम लागू औषध खैरो हेरोईन सहित २ जना लाई पक्राउ गरेको छ ।


विशेष सुचनाको आधारमा उनीहरुलाई काठमाण्डौ १५ स्वयम्भूबाट पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बाँके कोहलपुर ८ बस्ने बर्ष २३ कि सरिता थापा पौडेल, डडेल्धुरा गन्यापधुरा गाउँपालिका ५ बस्ने बर्ष २९ को तेजराज रोस्यारा रहेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।
उनीहरुलाई उपर व्यूरोद्धारा आवश्यक अनुसन्धान कार्य भई रहेको जनाईएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here