समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित रहेको लक्ष्मीनिया जनता माध्यमिक विद्यालय कुम्हरौडामा आईसिटि ल्याब स्थापना गरिएको छ । नेपाल दुरसंचार प्राधिकरणको सहयोमा विद्यालयमा आईसिटि ल्याब सञ्चालन गरिएको हो ।

प्राधिकरणल् २४ वटा कम्प्युटर सेट सहयोग गरेपछि ल्याब सञ्चालन गर्न सम्भव भएको विद्यालयले जनाएको छ ।

ल्याबको उद्घाटन सोमबार संघीय सांसद जुली महतोले गरेका छन् ।

विद्यलयमा सुविधासम्पन्न सुचना प्रबिधिमैत्री ल्याब भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीको शैक्षिक प्रगतिमा फाईदा पुग्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here